Logo
समाचार
लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

काठमाडौं, १० साउन । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त हुनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । गड्तौला यसअघि कायममुकायम मुख्यसचिवको रूपमा कार्यरत हुनुहुन्थो । गड्तौला

जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना

कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु

झापा, १० साउन । झापाको कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका ४ बस्ने तुलाराम साहका १६ बर्षीय छोरा विशालकुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शाेकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौँ, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो

कसरी बाँचे दुर्घटनाग्रस्त जहाजका पाइलट मनिष ?

काठमाडौं, ९ साउन । आज दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट शाक्य भाग्यले बाँच्नुभएको छ । जहाजमा सवार अन्य सबै १८ जनाको मृत्यु हुँदा उहाँ मात्रै बाँच्न सफल हुनुभयो ।

जहाज दुर्घटना अपडेट: नाबालक सहित एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं, ९ साउन । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा प्राविधिक मनुराज शर्मा उहाँकी श्रीमती प्रिजा खतिवडा र छोरा

विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव टिचिङ अस्पतालमा,पाइलट शाक्यको उपचार हुँदै

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । जहाजका पाइलट मनिषरत्न शाक्यलाई भेन जिवितै उद्धार गरि

जहाज दुर्घटना अपडेट: जहाजमा सवार १९ जनाको नामावली (सूचीसहित)

काठमाडौं,९ साउन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार

जहाज दुर्घटना अपडेट: जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार, आगो निभाउने प्रयास जारी

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

बागमतीका मुख्यमन्त्रीको शपथ आज

हेटौंडा, ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुँदैछ । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले