Logo
समाचार
काँग्रेस केन्द्रिय समिति बैठकः सरकार सफल बनाउनेमा जोड, संविधान संशोधन प्रति चासो

काठमाडौं, २८ साउन । सत्तारुढ नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै नेताहरुले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनदेखि जारी काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा धारणा

सहकारी छानविन विशेष समितिद्वारा सहकारी सञ्चालक कैदीबन्दीसँग छलफल (भिडिओ)

काठमाडौँ, २८ साउन ।  सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले जेलमा रहेका कैदिबन्दीहरुसँग बयान लिएको छ । सोमवार समितिले सुमेरु सहकारीका शेयर सदस्य राजबहादुर सिंह ,कान्तिपुर

नेपाललाई थप हवाई रुट उपलब्ध गराउन प्रस्ताव

काठमाडौँ, २८ साउन । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

धनगढी, साउन २८ गते । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ : मन्त्री भण्डारी

काठमाडौँ, साउन २८ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका

झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

झापा २८ साउन । झापामा पछिल्लो समय परम्परागत ९रैथाने० हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका

जलवायु परिवर्तन असर न्यूनिकरणमा नेपाल भारत मिलेर अघि बढौं : राष्ट्रपति पौडेल

काठमाडौँ, साउन २७ गते। राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइनः काँग्रेस महामन्त्री शर्मा (भिडिओ)

काठमाडौं २६ साउन । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै

तनहुँमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण

तनहुँ, साउन २६ गते । तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य

बहुमतको बलमा संविधान संशोधन गर्दैनौँ : उपप्रधानमन्त्री सिंह (भिडिओ)

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताउनुभएको छ । शुक्रवार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई