Logo
समाचार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, के छ कार्यसूची ?

काठमाडौं, ८ साउन । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

बुटवल, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा

कर्णालीमा माओवादीका मन्त्रीहरुले बुझाए राजीनामा

सुर्खेत, ७ साउन । कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आज सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा बुझाउनु भएको छ । उहाँहरूले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउनु भएको

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं, ७ साउन। साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।

राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले हुन्ः लिङ्देन (भिडिओ)

काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको आरोप लगाउनुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले दिए राजीनामा

काठमाडौं, ६ साउन । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनु भएको छ । उहाँले आज प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिनु भएको हो । यसअघि विश्वासको मत लिने तयारी

प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौँ, ६ साउन। सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्‌बाट लाग्नुपर्ने आदेश गरेको छ ।

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

काठमाडौँ, ६ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ । अल्पपतमा पर्नु भएका महराले विश्वासको मत नलिई राजीनामा दिनु भएको हो । उहाँले आज संसदबाट विश्वासको

जनताको निराशा हटाउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उहाँले निराशा चिरेर

अमेरिकी भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको पाइएनः रास्वपा (विज्ञप्तिसहित)

काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नगरेको निष्कर्ष निकालेको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आज एक विज्ञप्ति