Logo
समाचार
मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिँदै

काठमाडौं, ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज राजीनामा दिदै हुनुहुन्छ। बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दै छ । तर विश्वासको

आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, कुन–कुन दलले दिँदैछन् विश्वासको मत?

काठमाडौँ, ५ साउन । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ । संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । नयाँ

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगिता शाहलाई

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगिता शाह मल्ललाई दिइएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको साउन दुइ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गठित कार्यदलको

सिमलताल पहिरो: भारतको खोज तथा उद्धार टोलीले काम थाल्यो

काठमाडौँ, ५ साउन । चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोलीले खोजी कार्य अघि बढाएको छ । भारत सरकारको नेसनल डिजास्टर

राष्ट्रिय सडक निर्माणमा सेनाको प्रयास

काठमाडौँ, ५ साउन । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडक ट्र्याक खोल्ने कार्य पूरा गरेको छ । यस अवधिमा जडान गरिएका ३८ वटा

सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला

काठमाडौँ, ४ साउन ।  चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।

मधेश प्रदेशका नवनियुक्त पाँच मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

जनकपुरधाम, ३ साउन । मधेश प्रदेशका प्रमुख सुमित्रा सुबेदी भण्डारीले मधेश प्रदेश सरकारमा नियुक्त हुनुभएका पाँच जना मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुख भण्डारीले

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल र विकास सल्लाहकारमा खतिवडा नियुक्त

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाललाई नियुक्त गरेको हो ।

प्राकृतिक जीवाणु मलको माग बढ्यो

झापा, ३ साउन । विर्तामोड नगरपालिका- २ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल