Logo
समाचार
झापामा यस वर्ष चार हात्ती मरे

झापा, ३ साउन । झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छजना मानिसको

गण्डकी प्रदेशः सरकार पुनगर्ठनमा सहमति खोजिँदै

गण्डकी, ३ साउन । प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार पुनगर्ठन

प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिनुभएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान

नेपालले आइसिसी अवार्ड पाएकोमा प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालका खेलाडी र खेलप्रेमीका कारण नेपालले यसवर्षको आइसिसी डिजिटल

रेलमार्ग सर्भे गर्न गएको टोलीको गाडीमा स्थानीयद्वारा आगजनी

चितवन, २ साउन । चितवनमा रेलमार्गको सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी गरिएको छ । स्थानीयले सर्भे गर्न गएको टोलीलाई नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको वताईएको छ । स्थानीयले भरतपुर

 बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

बागमती, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गर्नुभएको

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं, २ साउन । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर आज विहान

वनमा छाडिएका वृद्धको उद्धार

मोरङ, १ साउन । मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् ।बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ, १ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

धनुषा, १ साउन । धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ । अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी