Logo
समाचार
मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

म्याग्दी, १ साउन । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा

सिसुवाखोलाको पहिरोमा पुरिएर सासू–बुहारीको मृत्यु

सङ्खुवासभा, १ साउन । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया

बिपदमा परी १० दिनसम्म बेपत्ता भए सरकारले मृतक सरह राहत दिने

काठमाडौँ, ३१ असार । सरकारले बाढी-पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढी–पहिरोका कारण भएको

नवनियुक्त उपप्रधानमन्त्री सिंह र पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र उप्रधानमन्त्री

प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, ३१ असार । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्री

प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजे

काठमाडौँ, असार ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिनुहुने भएको छ। उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको

नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

काठमाडौँ, ३० असार । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा

सीमलताल दुर्घटना : गैंडाकोटमा मृत भेटिएका अर्का पुरुषको पनि पहिचान खुल्यो 

चितवन, ३० असार । गैँडाकोटको थुम्सी नजिकै हिजो शनिबार भेटिएको अर्को शवको पनि पहिचान खुलेको छ । अर्को शव सिमलताल दुर्घटनामा नै परेर बेपत्ता भएका चितवनका विकास परियारको भएको पुष्टि

सीमलताल दुर्घटना: गैंडाकोटमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

काठमाडौँ, २९ असार । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित नदी किनारमा शनिबार दिउँसो फेला परेका दुईमध्ये एउटा शवको सनाखत भएको छ। नारायणी नदी किनारस्थित बालुवामा आधा गाडिएको र नदीमा तैरिएको

सीमलताल दुर्घटना: थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो

चितवन, २९ असार । नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी