
काठमाडौँ, १४ साउन । संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११ः३० बजे तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ

काठमाडौं, १३ साउन । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा छोड्ने आदेश दिएको छ । लगत्तै अर्याल धरौटी तिरेर निस्केका छन् । प्रहरीले पक्राउ नगरेको भए पनि

कास्की, साउन १३ गते । गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएका छन् । राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले माग सम्बोधन नगरेकोे भन्दै आइतबार विहानैदेखि सार्वजनिक यातायात

सुलीकोट, साउन १३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङलास्थित रेसेगाउँमा गएको परिरोमा परी गम्भिर घाइते भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोमा परी

घोराही, साउन १३ गते । दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको ट्रकमा

काठमाडौं, साउन १३ गते । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै-कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ । जल

काठमाडौँ, साउन १३ गते । निर्वाचन आयोगले निर्वाचन सञ्चालनबाहेक साढे २५ अर्ब रुपियाँभन्दा बढी खर्च गर्ने प्रस्तावसहितको रणनीतिक योजनाको मसौदा तयार गरेको छ । आगामी आवधिक निर्वाचन २०८४ मा हुने छ ।

काठमाडौँ, साउन १३ गते । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन

काठमाडौं, १२ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीकाअनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका

काठमाडौँ, ११ साउन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन् । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव