Logo
समाचार
संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने 

काठमाडौँ, ७ असार । नेपाली कांग्रेस संसदीय दलले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बानेश्वरस्थित संसद्भवनमा आज बसेको दलको बैठकमा बजेट पारित नहुन्जेल सबै सांसद अनिवार्य उपस्थित

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ, ७ असार ।  नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो

रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीलगायत शीर्ष नेता सहभागी

झापा, ७ असार । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को दोस्रो वार्षिकोत्सवका अवसरमा आज चियापान समारोहमा सहभागी हुनुभएको छ । रास्वपाको केन्द्रीय

हामी आफ्नो उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट छौँ : सभापति लामिछाने

काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताउनुभएको छ । पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा

निर्वाचन आयुक्त नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ, ७ असार । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा

गृहमन्त्री लामिछानेविरुद्दको सुनुवाइ आज

काठमाडौँ, ७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदैछ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च

एसइईको नतिजा एक साताभित्र

काठमाडौँ, ७ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम

राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ: प्रधानमन्त्री दाहाल (भिडिओ)

काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुँदै उहाँले

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ: गृहमन्त्री लामिछाने

चितवन, ६ असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु ९जिबी० राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज

निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा समस्या छैन : प्रधानमन्त्री

काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल