Logo
समाचार
कोसी उर्लिएपछि सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

सुनसरी, २३ असार। कोसी उर्लिएर नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको

संसद बैठक बस्दै, यी हुन् छलफलका सम्भावित कार्यसूची

काठमाडौं, २३ असार। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बैठक बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी

सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए

सुनसरी, २३ असार । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी

बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता

काठमाडौं, २२ असार । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझसम्म विपद्जन्य घटनामा परेर

कांग्रेस संसदीय दलको बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौं, २२ असार । नेपाली कांग्रेस संसदीय दलको बैठकले नेकपा ९एमाले०सँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । शनिबार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

काठमाडौँ, २२ असार । मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाउनुभएको छ । उहाले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत

देशका ३१ स्थानमा भारी वर्षा: नदी तटीय क्षेत्रमा बाढीको जोखिम

काठमाडौँ, २२ असार । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले देशका विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको जनाएको छ । गएरातिदेखि भइरहेको वर्षाका कारण नारायणी, सप्तकोसीलगायत नदीको बहाव बढ्न

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

तनहुँ, २२ असार । अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका

मुख्यमन्त्री सिंहद्वारा मधेशका ६ मन्त्री बर्खास्त

  काठमाडौँ, २२ असार । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका चार दलका ६ मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री सिंहले नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नेपाल सङ्घीय

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, २२ असार । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारेमा