
काठमाडौं, १३ जेठ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति

काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयले विभिन्न १४ वटा सम्भावित

काठमाडौँ, १२ जेठ । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने

काठमाडौँ, १२ जेठ । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका एकजना सदस्यले बताउनुभएको छ । प्रमुख

काठमाडौँ, ११ जेठ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत रहेको सुरुङमार्ग आज छिचोलिएको छ । द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं २ मा

काठमाडौं, ११ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताउनुभएको छ । शुक्रवारबाट शुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्दै

इलाम, ११ जेठ । इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा यही जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो ।

काठमाडौँ, ११ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता

काठमाडौं, ११ जेठ । सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० को टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै आज पनि बस्दै छ । समितिको कार्यादेश तय गर्न गठित

काठमाडौँ, ११ जेठ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख