
सल्यान,२८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ ।

काठमाडौं,२८ वैशाख । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीश हरि फुयालको एक इजलासमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमा सुनुवाइ हुन

काठमाडौं, २८ बैशाख। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा अहिले बिहान साढे ८ बजेका लागि बोलाइएको बैठकमा आजबाट सुरु

जनकपुरधाम, २७ वैशाख । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ । चालु अर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको

झापा, २७ वैशाख । झापा मेचीनगर १२ निवासी चिमरिया दम्पतिले आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा मेचीनगरका १५ वटै वडाका बिपन्न परिवारलाई झुल बितरण अभियान संचालन गर्ने भएका छन् । समाजसेबी एबम्

काठमाडौँ, २७ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा

काठमाडौँ, २७ वैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्चमा रिट दर्ता

काठमाडौँ, २७ वैशाख । पदयात्रामा आधारित पर्यटन परियोजनाका निम्ति स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९.०१ मिलियन स्वीसफ्रयाङ्क आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र नयाँ दल जसपाबाट मन्त्री थप्ने तयारी थाल्नुभएको छ । सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री दाहाल र सत्तारूढ

काठमाण्डौ, २६ वैशाख । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ । पार्टी विभाजन गैरकानुनी, असंवैधानिक ढङ्गले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले