Logo
समाचार
प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्‍यो

काठमाडौँ, ३ जेष्ठ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सारिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं, ३ जेष्ठ । । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो। आज छापावाल सुन अघिल्लो दिनको तुलनामा

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, ३ जेष्ठ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले

सुसंस्कृत समाज निर्माणका लागि सीताबाट प्रेरणा प्राप्त हुने राष्ट्रपतिको विश्वास

काठमाडौँ, ३ जेष्ठ । राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राष्ट्रिय विभूति सीताबाट सबैमा प्रेरणा प्राप्त

महासंघको आगामी निर्वाचनमा सक्रियतापूर्वक सहभागिता जनाउने मिडिया नेपालको निर्णय

काठमाडौँ, २ जेठ । मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक्रियतापूर्वक सहभागिता जनाउने निर्णय गरेको छ । मिडिया नेपालको आज बसेको बैठकले महत्वपूर्ण ४ वटा निर्णय गरेको अध्यक्ष गोपाल

एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

सुदूरपश्चिम, २ जेठ । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

सन्दीपबारे निर्णय गर्न क्यान बैठक बस्दै

  काठमाडौँ, २ जेठ ।  बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान)ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको

राष्ट्रिय योजना आयोगद्वारा १६औँ पञ्चवर्षीय योजना सार्वजनिक

काठमाडौँ, २ जेठ । राष्ट्रिय योजना आयोगले हिजो बसेको मन्त्रीपरिषद् बैठकबाट पारित १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। योजनाका प्रमुख अन्तर्वस्तु सार्वजनिक गर्न आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष

डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ

रुकुम पश्चिम, २ जेष्ठ । आफैंले जन्म दिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नी डेढ वर्षकी छोरीलाई पासो

सन्दीपको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौँ, २ जेष्ठ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार