Logo
समाचार
दमकको मदनडाँगी–ताराबारी डिपु सडक निर्माणकार्यले लियो गति

दमक, १२ बैसाख । झापाको दमक नगरपालिका अन्तर्गतको मदनडाँगी–ताराबारी डिपु सडक निर्माणकार्यले गति लिएको छ । अहिले १४ वटा कल्भर्ट र आरसीसीसहितको नालाको काम सम्पन्न भइसकेको छ । दमक–१ र

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

काठमाडौँ, १२ वैशाख । एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष

कतारका मौसूफ स्वदेश फिर्ता

काठमाडौं, १२ वैशाख । मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किनु भएको छ । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र

कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना

काठमाडौँ, १२ वैशाख। नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज बिहान

कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं,१२ वैशाख । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच

झापाको झिलझिलेमा भएको सवारी दर्घटनाका मृतक तीनैजना कमल गाउपालिकाका , मृतकको सनाखत

झापा, १२ वैशाख । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कमल गाउपालिका वडा नं. ४ का २५

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा, ११ वैशाख । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको

कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भन्नुभयो, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’

काठमान्डौ,११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नवीन समझदारीका आधारमा राजसंस्था स्थापना गर्न माग गर्नुभएको छ । कतारका राजा शेख तमिम बिन हमद अल थानीलाई नेपाल भ्रमणमा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

काठमाडौँ, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा

बालाजु बाइसधारा मेला सुरु

काठमाडौँ, ११ वैशाख । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा ९ल्हुति पुन्हि० मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला