Logo
समाचार
शिक्षा समितिमा नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल

काठमाडौँ, ३ वैशाख । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ माथि छलफल भएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकमा उक्त

डाँगीलाई शहीद घोषणा गर्न राप्रपाको माग

३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।

पत्रकारितामा महिलाका लागि चुनौति बढ्दै ः अध्यक्ष पोखरेल

बिर्तामोड, ३ बैशाख । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको विकासमा राज्य सधैं अनुदार हुने बताएका छन् । झापाका महिला पत्रकारको साझा संस्था नारी सञ्चार गृह झापामा आवद्ध

प्रधानमन्त्रीद्वारा नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नागढुङ्गा सुरुङमार्ग छिचोल्नका लागि स्वीच अन गर्दै । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकापसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको

 एसीसी प्रिमियर कप : लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा

काठमान्डौ, वैशाख ४ । एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा पुगेको छ। सोमबार भएको खेलमा हङकङमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल एक

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, करण टोलीमा फर्किए

काठमाडौं, ३ वैशाख । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा भएको टसमा नेपालका कप्तान रोहित

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

काठमाडौँ, ३ वैशाख। एसिसी पुरुष प्रिमयिर कप टि-ट्वान्टी क्रिकेट प्रतियाेगतिाअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

काठमाडौं, ३ वैशाख । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनकि अस्पताल छाउनीमा

एसिसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने

काठमाडौँ, ३ वैशाखः एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ, २ वैशाख । यहाँ माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी