Logo
समाचार
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक९एडिबी०का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका

प्रधानमन्त्री दाहाल मोरङमा

मोरङ, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट मोरङको गोठगाउँ आइपुग्नुभएको हो । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका

मेचीनगरमा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ,पाँच जना घाईते

झापा, १३ वैशाख । झापाको मेचीनगरमा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँचजना घाईते भएका छन् । आज राति ८:३०बजेको समयमा पूर्व

नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुरसहित यी ७ जनालाई थुनामै राख्न आदेश,दुई जनालाई धरौटी

काठमाडौं, १३ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला

बाहुनडाँगीमा खानेपानीको सिस्टम उद्घाटन

झापा, १३ वैशाख । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजना अन्तरगत बाहुनडाँगीमा स्थापना गरिएको सिस्टमको आज उद्घाटन गरिएको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सो सिस्टमको उद्घाटन गर्नुभएको हो

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति पौडेलले वैशाख १५ गते अर्थात् शनिबार

दमकको मदनडाँगी–ताराबारी डिपु सडक निर्माणकार्यले लियो गति

दमक, १२ बैसाख । झापाको दमक नगरपालिका अन्तर्गतको मदनडाँगी–ताराबारी डिपु सडक निर्माणकार्यले गति लिएको छ । अहिले १४ वटा कल्भर्ट र आरसीसीसहितको नालाको काम सम्पन्न भइसकेको छ । दमक–१ र

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

काठमाडौँ, १२ वैशाख । एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष

कतारका मौसूफ स्वदेश फिर्ता

काठमाडौं, १२ वैशाख । मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किनु भएको छ । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र

कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना

काठमाडौँ, १२ वैशाख। नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज बिहान