Logo
समाचार
विद्यालयनजिक पाठ्यपुस्तक

काठमाडौँ, ३० चैत । यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय

नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्नु सरकारको दायित्व हो: मन्त्री तामाङ

काभ्रेपलाञ्चोक, २९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१० दोलालघाटमा आजदेखि सुरु भएको चौथो

‘पार्टीभन्दा माथि उठेर राष्ट्र बचाउने अभियान सुरु गरेको छु’

दाङ, २९ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन् । दाङको घोराहीमा बिहीबार आयोजित दाङ

हावाहुरीले हवाई उडान प्रभावित

काठमाडौँ, २९ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । बिहीबार अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको

भारतमा स्कुल बस दुर्घटना: छ जना विद्यार्थीको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

भारत, २९ चैत । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको

गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय

कास्की, २९ चैत । गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । गएको मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो । गण्डकी सरकारका

रुसले युक्रेनमा ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्‍यो: जेलेन्स्की

युक्रेन, २९ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा इदको शुभकामना

काठमाडौँ, २९ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद (इद-दुल-फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ

इद-उल-फित्रले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ ः देउवा

काठमाडौँ, २९ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद-उल-फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् । इस्लाम धर्मावलम्वीहरूको पवित्र पर्व “ईद-उल-फित्र”

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

काठमाडौँ, २८ चैत । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज निवेदनको टुङ्गो नलाग्दासम्म