
काठमाडौँ, २८ चैत । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकबाट निर्वाचित

विराटनगर, २८ चैत । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन् । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते

काठमाडौँ, २८ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा युद्धमा इजरायलले व्यवस्थापकीय ‘गल्ती’ गरिरहेको बताएका छन् । यसअघि पनि बाइडेनले इजरायलको आलोचना गर्दै आएकोमा यो सबैभन्दा कडा आलोचना हो ।

अमेरिका, २८ चैत । अमेरिकाको मिशिगनमा गोली चलाउने एक किशोरका अभिभावकलाई अदालतले १० देखि १५ वर्षको जेल सजाय सुनाएको छ । चार जना विद्यार्थीको गोली हानी हत्या गरेको घटनामा किशोरका

काठमाडौँ, २८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए

काठमाडौँ, २८ चैत । बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ । युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् ।

कञ्चनपुर, २८ चैत । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सोमबार राति सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ । मृतक ६ जना बाँकेको

काठमाडौँ, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन् । तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ

काठमाडौँ, २७ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज

काठमाडौँ, २७ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला