Logo
समाचार
एक सातादेखि बेपत्ता सरोज शर्माको हत्या, दुई जना पक्राउ

झापा, १५ कार्तिक । एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको फिल्मि शैलीमा अपहरणपछि हत्या भएको जनाइएको छ । गत आइतबारदेखि हराइरहेका

बेमौसमी वर्षा : कोशीको जनजीवन अस्तव्यस्त, किसान मारमा

काठमाडौं, १४ कार्तिक । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानबाली र

सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक

इलाम, १४ कार्तिक । निरन्तरको वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। सडक विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

गृहमन्त्री हटाउने विषयका समाचार असत्य र भ्रमपूर्ण : प्रधानमन्त्री सचिवालय

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले हालै विभिन्न सञ्चार माध्यममा आएका “काठमाडौँ महानगर

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

काठमाडौं, १२ कात्तिक । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, ९ कार्तिक । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीको घटनामाथि जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको

विवादपछि दुई मन्त्रीको शपथ रोकियो, दुईको मात्रै शपथ हुने

काठमाडौं, ९ कार्तिक । नयाँ मन्त्रीका लागि सिफारिस भएका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै शपथ हुने भएको छ । स्रोतको अनुसार सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ

अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ

काठमाडौं, ९ कार्तिक । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताउनुभएको छ। आइतबार

मन्त्रीबाट खगेन्द्र सुनारको नाम फिर्ता लिने तयारी

काठमाडौं, ९ कार्तिक । मन्त्रीमा सिफारिस खगेन्द्र सुनारको नाम फिर्ता लिने तयारी भएको छ । उनी विभिन्न मुद्दामा फरार अभियुक्त रहेको खुलेसँगै उनको नाम फिर्ता लिन लागिएको हो । उनको

तिहारको मुख्य दिन आज भाइटीका, शुभ साइत ११ बजेर ३९ मिनेटमा

काठमाडौं, ६ कार्तिक । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा