Logo
समाचार
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

काठमाडौं, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण ऐनको संशोधनसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेका ८ अध्यादेशमध्ये उनले तेस्रो अध्यादेश प्रमाणीकरणपछि जारी गरेका हुन् । सम्पत्ति

भारतीय विदेश सचिव काठमाडौं आउँदै

काठमाडौं, १४ वैशाख । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । बालेन्द्र साह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठन भएको एक महिनापछि नयाँ दिल्लीले पहिलोपटक उच्च अधिकारीलाई

समानुपातिक सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको प्रत्यक्ष संवाद आज

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका समानुपातिक सांसदहरूसँग आज प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त कार्यक्रम मध्याह्न १२

खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि

काठमाडौं, २७ चैत । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढेको

आज संसद् बैठक : प्रधानमन्त्रीद्वारा दुई महत्वपूर्ण प्रतिवेदन प्रस्तुत हुने

काठमाडौं, २५ चैत । सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारमा प्रतिनिधिसभाको बैठक अपराह्न १ बजेका लागि तय गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा

ओली–लेखकको रिट खारेज, थप हिरासत नबढाउन सर्वोच्चको आदेश

काठमाडौं, २३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि उनीहरूलाई राहत हुनेगरी आदेश दिएको छ। अदालतले पक्राउ प्रक्रियालाई गैरकानूनी

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, डोलप्रसाद अर्याल सभामुख बन्ने

काठमाडौं, २२ चैत । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ। आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद

संसद् अधिवेशन आजदेखि, तीन अध्यादेश पेस गरिने

काठमाडौं, १९ चैत । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ। सिंहदरबारस्थित बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ।

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बैस्दै

काठमाडौं, १८ चैत । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ । गत

एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम

काठमाडौं, १६ चैत । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । आज पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली