Logo
समाचार
देशभर नयाँ सार्वजनिक सवारी दर्ता रोक

काठमाडौं, ८ जेठ । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता पूर्णरूपमा रोक्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभाग ले सातै प्रदेशका मन्त्रालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै

प्रतिनिधिसभा बैठक बस्दै: निर्वाचन र मतदाता नामावली संशोधनसहित विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौं, ७ जेठ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, ६ जेठ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाह को तर्फबाट

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं, ५ जेठ । पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको

दुर्गा प्रसाईँ वीरगञ्जबाट पक्राउ

काठमाडौं, ५ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ भोलि नै हुने

काठमाडौं, ४ जेठ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ भोलि नै हुने भएको छ। गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १०

सिंहदरबारकै जग्गा अतिक्रमण

काठमाडौं, ३ जेठ । खोलानाला, नदी र सडक किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गासमेत मिचिएको (अतिक्रमणमा परेको) पाइएको छ । सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि

छानबिनको दायरामा तिस हजार पदाधिकारी

काठमाडौं, १ जेठ । मुलुकमा बहुदलीय व्यवस्था बहाली भएसँगै सार्वजनिक पदमा आसीन बहालवाला र पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन आयोगले कार्यारम्भ गरेसँगै विभिन्न पदमा रहेका ३० हजार

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममै छलफल केन्द्रित रहने

काठमाडौं, ३१ वैशाख । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बुधबारको

मन्त्रिपरिषद्का निर्णय: कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको कार्यसञ्चालनलाई थप व्यवस्थित बनाउन ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा