Logo
समाचार
विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत गरे हस्ताक्षर, देउवा निकट नेताहरूसँगको आकस्मिक छलफलमा

काठमाडौं, २७ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको तथ्य सार्वजनिक भएको छ। आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले उक्त

इष्टर्न साहारा कम्पनीको मुनाफा उल्लेख्य वृद्धि, २ अर्ब पूँजी पुर्याइने

झापा, २७ पुष । झापाको बिर्तामोड नगरपालिका–२ मा रहेको इष्टर्न साहारा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २ करोड

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती, विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, २७ पुष । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज राष्ट्रिय एकता दिवसका रूपमा देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहले नेतृत्व गरेको एकीकरण अभियानले आधुनिक

१२ दिनमै टुट्यो रास्वपा-उज्यालो नेपाल पार्टी एकता, दुबै दल आ-आफ्नो बाटोमा

काठमाडौं, २६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको राजनीतिक एकता १२ दिनमै भंग भएको छ। पुस १४ गते रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौं, २६ पुष । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। ११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो बैठकले दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने

सहारा नेपालको २९ औँ वार्षिक साधारणसभा सम्पन्न, ४३ जिल्लामा फैलियो सेवा दायरा

झापा, २५ पुष । गरिबी न्यूनीकरणका लागि सशक्तिकरण, जीविकोपार्जन, स्वास्थ्य र वातावरण संरक्षणमा क्रियाशील सहारा नेपालले आफ्नो २९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। झापाको बिर्तामोड–२ चारपानेमा रहेको केन्द्रीय कार्यालयमा

निर्वाचनको लागि झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा, २५ पुष । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ। जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर विभिन्न सुरक्षा निकायको संयुक्त परिचालन गर्ने निर्णय गरेको जनाएको छ।

बालुवाटारमा कार्की–ओली भेट, निर्वाचनबारे आश्वासन र विश्वासको संवाद

काठमाडौं, २४ पुष । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब तीन घण्टा लामो भेटवार्ता भएको छ। लामो समय संवादविहीन रहेका दुई शीर्ष नेताबीच

लिङ्देन र लामिछानेबीच आज बिहान भेटवार्ता

काठमाडौं, २४ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय

एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौं, २४ पुष । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग