Logo
समाचार
प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेतासँग छलफल गर्दै

काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लाग्नुभएकाे छ । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाउनुभएकाे हाे । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका

आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं, ३ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदै छ । सफा सुग्घर र लिपपोत नगरिएको

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन : केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी

काठमाडौं, ३० असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन अहिले बिहान ८ बजेबाट सुरु हुँदैछ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना

विशेष महाधिवेशनको हस्ताक्षरसहितको माग आए पद छोड्न तयार छुः अध्यक्ष लिङ्देन

काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताउनुभएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको

हमासले फिर्ता गरेका चार बन्धकमध्ये विपीनकाे शव पहिचान, दुई वर्ष अघि नै हत्या गरिएको अनुमान

काठमाडौं, २८ असोज । इजरायली सेनाले मंगलबार हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक नेपाली विद्यार्थी बिपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ। अन्य

इलाममा ४० वर्षयताकै अधिक वर्षा

इलाम, २२ असोज । इलाममा ४० वर्षयताकै अधिक वर्षा हुँदा जनधनको ठूलो क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले इलाममा बाढीपहिरोले धेरै क्षति हुनुको कारण धेरै

दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं , २० असोज । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । आज

आज र भोली सार्वजनिक बिदा

काठमाडौं , १९ असोज । सरकारले भिषण बर्षाको पूर्वानुमानपछि आज र भोली सार्वजनिक बिदा दिएको छ । भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित

कन्काई, कोशी र बागमतीकाे बहावले खतराको तह पार गर्‍यो

झापा, १९ असोज । लगातारको वर्षाले कोशी, कन्काई र बागमती नदीको वहावले खतराको तह पारे गरेका छन्। नेपाल बाढी सूचनाका अनुसार आइतबार बिहान ६ बजे कोशी, कन्काई, बागमतीसँगै सहायक नदीको

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले दिइन्छ आशीर्वाद !

काठमाडौं, १६ असोज । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा