Logo
समाचार
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

काठमाडौं, ९ मंसिर । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म

सिंहदरबार प्रवेश नपाएपछि मिराजसहित जेनजीले गेटमै टाँसे मागपत्र (तस्वीरसहित)

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन सिंहदरबार पुगेका जेन-जीका २१ समूहका अगुवाहरू प्रवेश अनुमति नपाएपछि दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएका छन् । मिराज ढुंगाना, रविकिरण हमाललगायतका युवा

आन्दोलनको स्वरूप फेरेर प्रधानमन्त्री र गृहमन्त्रीको वचन राखिदियौँ: दुर्गा प्रसाईँ

काठमाडौं, ८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्नका लागि पनि आफूहरूले आन्दोलनको स्वरूप परिवर्तन गरेको बताउनुभएको छ। उहा सर्वोच्च अदालतको

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं, २ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने तयारी गरेका प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित उनको निवासबाट सोमबार राति पक्राउ गरेको हो

नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति

काठमाडौं, २८ कार्तिक । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र हालसालै राष्ट्रिय स्वतन्त्र पार्टी छोडेका सन्तोष परियारबीच पाँच बुँदे सहमति भएको छ। आज सम्पन्न हस्ताक्षर समारोहमा नेसपा

प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने १२ जना झापाबाट पक्राउ

झापा, २५ कात्तिक । जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते

अफताब आलमको शव रौतहट पुर्‍याइयो

रौतहट, २२ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पुर्‍याइएको छ । काठमाडौंको केएमसी अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो

आज विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सोनल, बहुमत पुर्‍याउन सकस

जनकपुर, २२ कात्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा

र्‍यापर सनम गुरुङ ‘योद्धा’लाई बालेनको धन्यवाद ‘स्टाटस’

काठमाडौं, २० कात्तिक । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका लागि र्‍यापर सनम गुरुङ ‘योद्धा’लाई धन्यवाद दिएका छन्। उनको म्युजिक भिडियो ‘अग्निपथ’मा आफूलाई ‘ट्रिबिट’को लागि लायक बनाएको भन्दै

मध्यरातमा बालेन साहको आपत्तिजनक स्टाटस, चर्को आलोचनापछि केहीबेरमै गरे डिलिट

काठमाडौं, १६ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह फेरि विवादमा तानिएका छन् । शनिबार मध्यराति मेयर साहले सामाजिक सञ्जालमा आपत्तिजनक अंग्रेजी शब्द प्रयोग गर्दै नेपालको दुई छिमेकी मुलुक चीन