Logo
समाचार
जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

काठमाडौं, ३० भदौ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री अर्यालले सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय

खनाल, घिसिङ र अर्यालले लिए मन्त्रीको शपथ

काठमाडौं, ३० भदौ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान

खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै : आज शपथको तयारी

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्रीको नाम टुङ्गो लागेको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

काठमाडौं, २९ भदौ । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आज भण्डारीलाई

सुदन गुरूङले पुराना नेतालाई चुनावमा घरबाट निस्कनै दिन्न भनेपछि…

काठमाडौं, २९ भदौ । जेन–जी आन्दोलनका अगुवा दाबी गर्ने सुदन गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेतालाई घरबाट बाहिर निस्कनै नदिने चेतावनी दिनुभएको छ। रिपोर्टर्स क्लबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले

आज मन्त्रिपरिषद् विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री?

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ। प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल जारी छ। छलफलमार्फत नामावली टुंगो लगाउने र आजै

देशभर सार्वजनिक यातायात सञ्चालन

काठमाडौं, २८ भदौ । आज (शनिबार)देखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजी आन्दोलन मत्थर भएर नयाँ सरकार बनेसँगै आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएका हुन् । सोमबारदेखि सुरु भएको जेनजी

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं, २८ भदौ । नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको छ। अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेलले मध्यरातसम्म सघन छलफल गरेपछी सुशील कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने

निषेधाज्ञा तथा कर्फ्यू खुकुलो, अत्यावश्यक सेवा सञ्चालन गर्न सकिने

काठमाडौं, २६ भदौ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा तथा कर्फ्यू जारी राखेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले सूचना जारी गर्दै नागरिकको