Logo
समाचार
एसइई २०८० ः छात्रको सङ्ख्या बढ्दै

भक्तपुर, १२ चैत । पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा यो क्रम

पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली

कास्की, ११ चैत । देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् । रेष्टुरेन्ट एन्ड

समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिन्छ: खनाल

काठमाडौँ, ११ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको बृहत्

नाइजेरियामा एक सय ३७ जना विद्यार्थी र कर्मचारी अपहरणमुक्त

नाइजेरिया, ११ चैत । नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ । एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट

इलाम-२ मा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ, ११ चैत । नेकपा (एमाले)ले इलाम क्षेत्र नं.२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने

आयरल्याण्ड वल्भसँग खेल्ने नेपाल ‘ए’ को टोली घोषणा

काठमाडौँ, ११ चैत । नेपाल क्रिकेट सङ्ग (क्यान) ले आयरल्याण्ड वल्भसँग खेल्ने एक दिवसीय र टी-२० दुवै खेलका लागि नेपाल ‘ए’ को टोली घोषणा गरेको छ । क्यानले आज बिनोद

परराष्ट्रमन्त्री श्रेष्ठ चीन जाँदै

काठमाडौँ, ११ चैत । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार राति चीन जाँदै छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ नौ दिनका निम्ति त्यसतर्फ जान लागेका हुन् ।

रुसमा कन्सर्ट हलमा आक्रमण: ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ पुग्यो

रुस, ११ चैत । रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ जना पुगेको छ । यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी

बोर्ड बैठकमा बस्न पाउँदैनन् परीक्षा नियन्त्रक

भक्तपुर, ११ चैत । परीक्षा सञ्चालन गर्ने निकायका प्रमुख जिम्मेवार पदाधिकारी नै परीक्षासम्बन्धी बैठकमा सहभागी हुन नपाउने त्रुटिपूर्ण कानुनी व्यवस्था रहेको छ । विद्यालय तहको अन्तिम परीक्षा सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय

होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्वः उपराष्ट्रपति

काठमाडौँ, ११ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा (होली)को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका