
विराटनगर,२३ चैत । मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–०

काठमाडौँ, २३ चैत । लगानी बोर्डले चार नयाँ ऊर्जा परियोजना विकास गर्न ९९ अर्ब १८ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल

कैलाली, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित

काठमाडौँ, २२ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् । होटल सङ्घले सातै प्रदेशका चाडपर्व, उत्सव

काठमाडौँ, २२ चैत । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने गरी तोकेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको

काठमाडौँ, २२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही र तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

झापा, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टङ्क

काठमाडौँ, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगको बिहीबार बसेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९

काठमाडौँ, २२ चैत । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठक स्थगित गरिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो । विद्यालय शिक्षा विधेयकमा

काठमाडौँ, २२ चैत । नेपाली कांग्रेस संसदीय बोर्डले इलाम-२ मा उम्मेदवारका सबै आकांक्षीलाई बोलाएर छलफल गर्ने भएको छ । कांग्रेसले आजै उम्मेदवारको टुंगो लगाउने गरी छलफल थालेको जनाएको छ ।