Logo
समाचार
धोनीले छाडे चेन्नईको कप्तानी, रुतुराजले नेतृत्व गर्ने

चेन्नई, ८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम चेन्नई सुपर किङ्ग्सको कप्तानी रुतुराज गायकवाडले सम्हाल्ने भएका छन् । आईपीएलको पहिलो संस्करण सन् २००८ देखि नै कप्तान रहेका महेन्द्रसिंह

नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

काठमाडौँ, ८ चैत । सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका

बचत फिर्ताको माग गर्दै सहकारी पीडितले दिए संसदीय समितिमा निवेदन

काठमाडौँ, ८ चैत । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । सूर्यदर्शन

गृह मन्त्रालयद्वारा २१ बुँदे निर्देशन जारी

काठमाडौँ, ८ चैत । गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका

मन्त्रिपरिषद् बैठक: योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति

काठमाडौँ, ८ चैत । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा सङ्गीता सिंह (काठमाडौँ), डा.कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र

अमेरिकामा विद्युतीय गाडी उत्पादन बढाउनकाे लागि कडा नियम घोषणा

अमेरिका, ८ चैत । राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा गाडी उत्पादन कम्पनीका लागि अहिलेसम्मकै कडा नियमको घोषणा गरेका छन्  । उनले गाडी उद्योगको क्षेत्रमा विद्युतीय गाडीलाई प्रोत्साहनका लागि कडा

नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन लुम्बिनीमा

काठमाडौँ, ८ चैत । नेपाल पत्रकार महासङ्घले केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ र २२ गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ । महासङ्घको बुधवार बसेको केन्द्रीय समिति बैठकले महासङ्घका सबै प्रदेशको

आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छ: डा.महत

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको

सामाजिक रुपान्तरणमा मधेशी आयोगको भूमिका महत्वपूर्ण ः उपराष्ट्रपति

काठमाडौँ, ७ चैत । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले मधेशी आयोगले मधेशी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा छ: मन्त्री शर्मा

प्यूठान, ७ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको बताएकी छन् । झिमरुक गाउँपालिकामा आजदेखि सञ्चालनमा आएको