Logo
समाचार
गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

इजरायल, १७ चैत । गाजामा युद्धविरामको लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहमत भएका छन् । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा विनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न

पशुपति क्षेत्रमा गाडी चल्न नदिन र शव गाड्ने वैकल्पिक ठाउँ खोज्न सर्वोच्चको आदेश

काठमाडौँ, १७ चैत । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इञ्जिनबाट चल्ने गाडीमा रोक लगाउन सरकारलाई आदेश दिएको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

ताप्लेजुङ, १७ चैत । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन्

नाउपाको आन्तरिक विवाद ः प्रदेश सरकारबाट फिर्ता हुन केन्दकोे निर्देशन

काठमाडौँ, १७ चैत । नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता आउन प्रदेशसभा, संसदीय दलका नेतालाई निर्देशन दिएको छ । तर, प्रदेश सांसदले त्यसलाई पालन

पर्यटन प्रवर्द्धन गर्न ‘इलाम साहित्य महोत्सव’

इलाम, १७ चैत । ‘इलाम साहित्य महोत्सव’ आजदेखि इलाममा सुरु भएको छ । साहित्य क्षेत्रबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सदरमुकाममा दुई दिने

प्रकाशशरण महतले अघि बढाएका सकारात्मक कार्यक्रम रोक्दिनँ: अर्थमन्त्री

काठमाडौँ, १६ चैत । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतका पालामा भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक फेरिस हदाद

रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टरले गर्‍यो कारबाही

काठमाडौँ, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले कारबाही गरेको छ । शुक्रबार प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले प्रेस विज्ञप्ति

लाेकेशले शतक बनाए पनि नेपाल ‘ए’ आयरल्यान्डसँग पराजित

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ सँगको मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ को टोली पराजित भएको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल २१

राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ, १६ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन् । सभाको आजको बैठकमा प्रादेशिक सरोकार

दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव: मन्त्री यादव

धनुषा, १६ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको बताएका छन् । उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन आग्रह