Logo
समाचार
सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं, २४ भदौ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि

आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

काठमाडौं, २४ भदौ । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् । यसैक्रममा एक समूह माओवादी अध्यक्ष

सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण, अभिव्यक्ति स्वतन्त्रताको समर्थन

काठमाडौं, २४ भदौ । सोमबार काठमाडौं लगायत देशका विभिन्न भागमा भएको प्रदर्शनमाथि प्रहरीले गरेको दमनप्रति विभिन्न सातवटा देशका दूताबासले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् । अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, फिनल्याण्ड,

संसद भवन अगाडि बिहानैदेखि युवाहरु भेला हुँदै

काठमाडौं, २४ भदौ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् । सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार

१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, २३ भदौ । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले

जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत

काठमाडौं, २३ भदौ । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहसचिव एवम प्रवक्ता आन्द काफ्लेका अनुसार प्रहरीले दिएको जानकारी अनुसार १९

एमाले विधान महाधिवेशन: आज अध्यक्ष ओलीको जवाफसँगै सम्मेलन समापन गरिने

काठमाडौं, २२ भदौ । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ

भारतमा कर परिवर्तन नेपालमा चिन्ता

विराटनगर, २१ भदौ । भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) दरमा परिवर्तन गरेपछि त्यसको असर नेपाली बजारमा झन् बढी पर्ने चिन्ता विराटनगरका उद्योगी व्यवसायीले गरेका छन् । नेपालका करका

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण

काठमाण्डौं, १९ भदौ । नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्ति निकालेर सरकारको निर्णयले अभिव्यक्ति

चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ । चीनको थियान्जिनमा आयोजना भएको शाङ्हाइ सहयोग संगठन (एससिओ) को