Logo
समाचार
इलाम-२ को उपनिर्वाचनका लागि २० दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं.२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई दर्ता गरी

राजीव गुरुङ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त

गण्डकी, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । गुरुङलाई भौतिक पूर्वाधार तथा

माओवादी उपाध्यक्ष महरालाई काठमाडौँ ल्याइयो

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो

घरेलु कम्पनीसँग सहकार्य गरेर इरानले तेल उत्पादन बढाउने

इरान, ५ चैत । इरानले आफ्नो तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौता गरेको छ । पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानको सरकार र व्यवसायीहरूले ६ वटा प्रमुख क्षेत्रमा दैनिक

जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

काठमाडौँ, ५ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

इस्लामावाद, ५ चैत (एएनआई) । पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार

नेकपा एसद्वारा महाधिवेशन सफल बनाउन १३ समिति गठन

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गते सम्म यहाँ आयोजना हुने महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १३ वटा समिति गठन गरेको

इलाम-२ उपनिर्वाचन: एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

इलाम, ४ चैत । प्रतिनिधिसभा अन्तर्गत इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) मा ६ जनाको नाम सिफारिस गरिएको छ । इलाम जिल्ला कमिटीको आइतबार बसेको

ज्वालामुखी विस्फोटपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा

आइसल्यान्ड, ४ चैत । ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा भएको छ । पछिल्लो तीन महिनामा आपत्काल घोषणा भएको यो चौथो पटक हो । हागाफेल र स्टोरी-स्कोगफेलको बीचमा

सरकारले महत्वपूर्ण विधेयक ल्याउन ढिला गर्न हुन्न: उपमहासचिव ज्वाला

काठमाडौँ, ४ चैत । हामी जनताबाट निर्वाचित भएपछि साढे एक वर्षसम्म संसद्मा भूमिका खेल्ने अवसर प्राप्त भयो । करिब एक वर्ष सरकारमा रहेर पनि काम गरियो । सरकारमा रहँदा पनि