Logo
समाचार
सङ्घीय मन्त्रलायमा पचास कर्मचारी जिम्मेवारीविहीन

काठमाडौँ, २१ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० जना कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन् । जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्कने गरेका छन् । स्थानीय

देशी रोग र किराले खेती बर्बाद

काठमाडौँ, २१ फागुन । मानिस, पशुपन्छी र कृषि उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा हुने आवातजावत र ओसारपसारले कृषि तथा पशुपालनको क्षेत्रमा ठुला र डरलाग्दा समस्या ल्याएको छ । खुला सीमा र कमजोर क्वारेन्टाइन

मिसन ८४ केही सिट लिएर अर्को दलसँग टासिने एमालेको लक्ष्य होइन: कार्की

झापा, २० फागुन । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन १६ गते पार्टीका जनसंगठनहरु बीच सञ्चालन गरिएको पालिकास्तरीय

पर्या-पर्यटन विकासको नाउँमा पक्की संरचना बनाए कार्वाही हुन्छ: मन्त्री उप्रेती

झापा, २० फागुन । पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या-पर्यटन विकासको नाउँमा सामुदायिक वनले पक्की संरचना बनाए त्यस्ता वन समुहलाई कार्वाही गर्ने बताएका छ्न् । पुर्वको फेवातालको रुपमा

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

पाकिस्तान, २० फागुन । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् । इमरान खानको तहरीक-ए-इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्रीले भौतिक

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ, २० फागुन । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एकरएक अङ्क बाडेका छन ।

त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २० फागुन । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङ्कङमा आयोजना हुने त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द,

भृकुटीमण्डपमा भाडा तिर्न अटेर, उठेन साढे छ करोड रुपियाँ

काठमाडौँ, २० फागुन । काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा प्रयोगकर्ताले राजनीतिक पहुँचका आडमा विगत ३० वर्षदेखि भाडा तिर्न अटेर गर्दै आएको पाइएको छ । भृकुटीमण्डप परिसरमा विभिन्न ४२

पत्रकार महासंघको संस्थापक विवाद टुङ्गो लगाउन विज्ञ समिति गठन गर्ने

काठमाडौँ, २० फागुन । नेपाल पत्रकार महासङ्घले जिल्ला, प्रदेश र केन्द्रको अविलम्ब सदस्यताको अन्तिम टुङ्गो लगाउने निर्णय गरेको छ । महासङ्घको सम्पन्न केन्द्रीय समिति बैठकले समयसीमाभित्रै महाधिवेशन गर्ने निर्णय गरेको