Logo
समाचार
सङ्घीय संसद्को महासचिव पाण्डेयद्वारा शपथ

काठमाडौँ, २४ माघ । सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाने

काठमाडौँ, २४ माघ । परराष्ट्रमन्त्री एनपी साउद अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालये विज्ञप्ति जारी गर्दै मन्त्री साउदले अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण

यू-१९ विश्वकप क्रिकेट: दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा

दक्षिण अफ्रिका, २४ माघ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा पुगेको

उद्घाटन भएको धरहरा निर्माण कछुवा गतिमा

काठमाडौँ, २४ माघ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा

नेपाल साफ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौँ, २३ माघ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो

स्वास्थ्यमा सुधार देखिएपछि सांसद नेम्वाङलाई आइसियुबाट वार्डमा सारियो

काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ । मेडिसिटी अस्पतालका अनुसार नेम्वाङको स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट वार्डमा सारिएको हो

गौतमबुद्ध रङ्गशालाको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने

मकवानपुर, २३ माघ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि

इजरायलले फेरि गर्‍यो उत्तरी गाजामा आक्रमण

इजरायल, २३ माघ । युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बिच इजरायलले उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ । इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् । गाजानिवासी फरिद

बेलायतका राजा चार्ल्सलाई क्यान्सर

बेलायत, २३ माघ । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि क्यान्सरको प्रकार खुलाइएको छैन

भारतीय गाडी दुर्घटना हुँदा नापी अघिकृतसहित ११ जना घाइते

सर्लाही, २३ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको भारतीय सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख