Logo
समाचार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौँ, ७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने

पपुवा न्युगिनीमा गोली हानाहान: ६४ जनाको ज्यान गयो

पुवा न्युगिनी, ७ फागुन । पपुवा न्युगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ६४ जनाको ज्यान गएको छ । एनगा प्रान्तमा दुई आदिवासी समूहबीचको झगडामा गोली हानाहान हुँदा मानिसहरु मारिएका

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँ: प्रमुख आयुक्त थपलिया

काठमाडौँ, ७ फागुन ।  ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो

इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न हमासलाई समयसीमा तोक्यो

इजरायल, ७ फागुन । इजरायलले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई समयसीमा दिएको छ । हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा

त्रिविकाे उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ, ७ फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस गर्न गठित समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ

गणतन्त्र सात दशकको सङ्घर्षबाट प्राप्त उपलब्धि हो ः राष्ट्रपति पौडेल

काठमाडौँ, ७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ः उपराष्ट्रपति यादव

काठमाडौँ, ७ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र

पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ, ७ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । मुलुकमा तानाशाही शासन व्यवस्थाको

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवलाई ६९ जना सांसदले विश्वासको मत दिए । ३५

इंग्ल्यान्डमाथि भारतको कीर्तिमानी जित

भारत, ६ फागुन । इङ्ल्यान्डसँगको तेस्रो टेस्ट क्रिकेटमा भारत ४ सय ३४ रनको फराकिलो अन्तरले विजयी भएको छ । टेस्ट क्रिकेटमा रनको आधारमा भारतको यो सबैभन्दा ठूलो जित हो ।