Logo
समाचार
उचित प्राविधिक अध्ययनबिना मेलम्चीको पानी ल्याउनु राजनीतिक स्टन्ट: बालेन शाह

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उचित प्राविधिक अध्ययनबिना मेलम्चीको पानी ल्याउनु राजनीतिक स्टन्ट भएको बताएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मेलम्चीको उद्घाटनपछि मेयर

सुडानमा युद्धबाट ७४ लाख व्यक्ति बिस्थापित

सुडान, १ माघ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट बिस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ । सन् २०२३ अप्रिल १५ मा सुडानी

टुँडिखेलमा भागदौड हुँदा आठ घाइते

काठमाडौँ, १ माघ । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच

प्रधानमन्त्री कप क्रिकेट: एपीएफकाे लगातार दाेस्राे जित

काठमाडौँ, १ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले

अभियानका रुपमा मेला-महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो: प्रधानमन्त्री

अर्घाखाँची, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमश: सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ

ब्राजिलमा आँधी: ११ जनाको मृत्यु, सङ्कटकालीन अवस्थाको घोषणा

ब्राजिल, १ माघ । ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार आएको आँधीले शहरको

जनमतले पार्टीले उठाएकाबाहेकमा गठबन्धनलाई सघाउने

काठमाडौँ, १ माघ । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले उठाएकोबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनलाई सघाउने बताएको छ । जनमतले जारी गरेको विज्ञप्ति अनुसार मधेस प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

डेनमार्क, १ माघ । डेनमार्कका युवराज फ्रेडरिक राजा भएका छन् । उनलाई डेनमार्कका प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन् । महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन

चाडपर्वले एकापसमा एकता र सद्भाव कायम गर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रत्येक जातजाति र धर्मावलम्बीका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वका माध्यमबाट एकापसमा एकता र

प्रधानमन्त्री कप क्रिकेट ः आज तीन खेल हुने

काठमाडौँ, १ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान