Logo
समाचार
अमेरिका र बेलायतद्वारा यमनमा हवाई आक्रमण

यमन, ८ माघ । युएस-ब्रिटिश गठबन्धनले मध्यरातमा यमनको राजधानी र अन्य प्रान्तहरूमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मसिराह टिभीले मङ्गलबार बताएको छ । आक्रमणले पूर्वी सानाको अल-हफा शिविर र

खान युनिसमा इजरायली आक्रमणबाट ६५ प्यालेस्टाइनीको मृत्यु

इजरायल, ९ माघ । दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ६५ प्यालेस्टाइनीको मृत्यु भएको छ । उक्त आक्रमणमा दर्जनौं घाइते भएका प्यालेस्टाइनी चिकित्सकले बताएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौँ, ८ माघ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका

एकीकृत समाजवादीद्वारा राष्ट्रिय सम्मेलन आह्वान

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा आह्वान गरेको छ । पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी

वैद्यको ‘प्राडा’ र ‘माननीय’ पद नै नक्कली

काठमाडौँ, ९ माघ । लामो समयदेखि विभिन्न निकाय र राज्य संयन्त्रलाई समेत गुमराहमा पारी कागज पत्र बनाउने र त्यसैका आडमा आफूलाई माननीय घोषणा गर्दै हिँड्ने जगदीश वैद्यले सडक र पार्कको

प्रधानमन्त्री कप क्रिकेट: पुलिसको लगातार चौथो जित, शीर्ष स्थानमा उक्लियो

रुपन्देही, ८ माघ । लगातार चौथो जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आज भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले सशस्त्र प्रहरीलाई ५८

वैकल्पिक राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्छु: नेता आले

डोटी, ८ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन्

राष्ट्रियसभा निर्वाचन: आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौँ, ८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदान कार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ

चीन पहिरो अपडेट: ४७ जना पुरिए

चीन, ८ माघ । चीनको युनान प्रान्तमा आज बिहान गएको पहिरोमा ४७ जना पुरिएका छन् । पहिरोमा परेर १८ वटा भवन भत्किँदा अरु थुप्रै मानिस बेपत्ता भएका बीबीसीले जनाएको छ

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

भारत, ८ पुस । भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । सोमबार एक भव्य कार्यक्रम गरी प्राणप्रतिष्ठा गरिएको हो । प्राणप्रतिष्ठामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भई पूजाअर्चना