Logo
समाचार
राष्ट्रियसभा निर्वाचन: अन्तिम मतदाता नामावली प्रकाशित

काठमाडौँ, २२ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

मोरङ, २२ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइरालालाई नियुक्त गरेका छन् । कोइरालालाई आइतबार नै उच्च अदालत

नेपाल एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न आदेश

काठमाडौँ, २२ पुस । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

कांग्रेस कार्यसम्पादन समिति बैठकको समय सर्‍यो

काठमाडौँ, २२ पुस । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक ३ घण्टापछि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाएको बैठक चार बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

जापानमा भूकम्प गएको पाँच दिनपछि ९० वर्षिया वृद्धाको सकुशल उद्धार

जापान, २२ पुस । मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई उद्धार गरिएको छ । सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ

राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने

काठमाडौँ, २२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।

सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी

सर्लाही, २२ पुस । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने

काठमाडौँ, २२ पुस । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा.एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन

बङ्लादेशमा आज मतदान: बीएनपीले चुनाव बहिष्कार, शेख हसिनाले जित्ने निश्चित

बङ्लादेश, २२ पुस । बङ्लादेशमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि सुरु मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार

त्रिविको उपकुलपति नियुक्तिको विज्ञापन रद्द

काठमाडौँ, २२ पुस । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले