Logo
समाचार
चलिरहेछन् बिस वर्ष पुराना गाडी

काठमाडौँ, २ माघ । कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा

भव्य बन्यो केशरमहल

काठमाडौँ, २ माघ । पुनर्निर्माण थालिएको चार वर्षमा केशरमहल भव्य र आकर्षक रूपमा तयार भएको छ । २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहलको ९५ प्रतिशत काम पूरा भएको छ । निर्माण

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सहज जित

रुपन्देही, १ माघ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । आज भएको खेलमा ब्याटर शेर मल्लको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो

उचित प्राविधिक अध्ययनबिना मेलम्चीको पानी ल्याउनु राजनीतिक स्टन्ट: बालेन शाह

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उचित प्राविधिक अध्ययनबिना मेलम्चीको पानी ल्याउनु राजनीतिक स्टन्ट भएको बताएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मेलम्चीको उद्घाटनपछि मेयर

सुडानमा युद्धबाट ७४ लाख व्यक्ति बिस्थापित

सुडान, १ माघ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट बिस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ । सन् २०२३ अप्रिल १५ मा सुडानी

टुँडिखेलमा भागदौड हुँदा आठ घाइते

काठमाडौँ, १ माघ । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच

प्रधानमन्त्री कप क्रिकेट: एपीएफकाे लगातार दाेस्राे जित

काठमाडौँ, १ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले

अभियानका रुपमा मेला-महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो: प्रधानमन्त्री

अर्घाखाँची, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमश: सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ

ब्राजिलमा आँधी: ११ जनाको मृत्यु, सङ्कटकालीन अवस्थाको घोषणा

ब्राजिल, १ माघ । ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार आएको आँधीले शहरको

जनमतले पार्टीले उठाएकाबाहेकमा गठबन्धनलाई सघाउने

काठमाडौँ, १ माघ । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले उठाएकोबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनलाई सघाउने बताएको छ । जनमतले जारी गरेको विज्ञप्ति अनुसार मधेस प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी