Logo
समाचार
चक्रपथका तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र

काठमाडौँ, ६ माघ । चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र छ । निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म काम सुरु भएको

प्रधानमन्त्री कप क्रिकेट: बागमतीले कोशीलाई हरायो

काठमाडौँ ५ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । जीतका लागि दुई सय ७४ रनको बलियो

उत्तर कोरियाद्वारा पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली परीक्षण

उत्तर कोरिया, ५ माघ । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ । संयुक्त अभ्यासले उत्तर

छ लाख चालक अनुमतिपत्र नेपाल आइपुग्यो

काठमाडौँ, ५ माघ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख

त्रिभुवन विश्वविद्यालयमा थेसिस बुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका

काठमाडौँ, ५ माघ । २०५८ सालपछि भर्ना भइ थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले एक पटकका लागि मौका दिने भएको

मणिपुरमा फेरि हिंसा भड्कियो, सेनाका तीन जवानसहित आठ जनाको मृत्यु

भारत, ५ माघ । भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ । केही महिनादेखि कम भएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय अधिकारीले जनाएका छन् । हिंसामा पाँच सर्वसाधारण

गुजरातमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गयो, छ जना बेपत्ता

भारत, ५ माघ । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ भने छ जना बेपत्ता भएका छन् । बिहीबार भएको दुर्घटनामा १२ जना बालबालिका

मधेस प्रदेशमा आज छैटौँ बलिदान दिवस

जनकपुरधाम, ५ माघ । मधेस प्रदेशमा आज छैठौँ बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा

प्रधानमन्त्री कप क्रिकेट: मधेस प्रदेशसँग एपिएफ स्तब्ध

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि दुई सय

मर्मतपछि निगमको वाइडबडी उड्यो

काठमाडौँ, ४ माघ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो