
काठमाडौँ, ७ पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन् । न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका

उरुग्वे, ७ पुस । उरुग्वेका फरवार्ड लुइस सुआरेज अमेरिकी मेजर लिग सकर (एमएलएस) टोली इन्टर मियामीमा अनुबन्धित भएका छन् । उनले लियोनल मेस्सीसँगै खेल्ने भएका हुन् । बार्सिलोनामा रहँदा मेस्सी,

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन । कोभिड-१९ महामारीको

इजरायल, ७ पुस । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजापट्टीका लागि थप सहायताको आग्रह गर्ने प्रस्ताव पारित गरेको छ । तर इजरायल र हमासबीच तत्काल युद्धविरामको लागि आह्वान गर्न असफल भएको

बेलायत, ७ पुस । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति साउदी अरबमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४-० गोलले हराउँदै सिटीले पहिलो पटक यो उपाधि

काठमाडौँ, ७ पुस । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ । यहाँ फोहर व्यवस्थापन सधेँ चुनौती बन्दै आएको छ । फोहर व्यवस्थापनमा

बर्दीबास, ७ पुस । मुआब्जालगायतका विवादले केही समय सुस्ताएको पूर्वपश्चिम ब्रोडगेज रेल मार्गको कामले गति लिएको छ । विवाद समाधानपछि बर्दीबासमा अहिले दुई चरणको रेल मार्ग निर्माणाधीन छन् । बर्दीबास–निजगढ

काठमाडौँ, ७ पुस । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बबरमहल भवनको प्रबलीकरण सकिएको छ । दुई वर्षभित्र प्रबलीकरण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो ।

काठमाडौँ, ७ पुस । लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका केही उद्योगको लाइन शुक्रवार साँझदेखि काटिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, ६ पुस । नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको