Logo
समाचार
इजरायली आक्रमणबाट गाजाका ७० प्रतिशत घर ध्वस्त

तेल अवीव, १५ पुस, (एएनआई) । इजरायलसँग चलिरहेको युद्धका कारण गाजा शहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् । टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई

कुषाणकालीन इनारको उत्खनन

तौलिहवा, १५ पुस । वर्षौंदेखि बाढीसँगै बगिरहेको निपनियाको पुरातात्त्विक महत्त्वको सम्पदालाई आकस्मिक उद्धार उत्खनन (रेस्क्यु एस्काभेसन) गर्न थालिएको छ । लुम्बिनी विकास कोषले पुरातत्त्व विभागसँगको सहकार्यमा कुषाणकालीन माटोद्वारा निर्मित इनारको आकस्मिक

पाठ्यपुस्तक छपाइ अझै अन्योल

काठमाडौँ, १५ पुस । नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी

पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दछ ः राष्ट्रपति पौडेल

काठमाडौँ, १५ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

म्याग्दी, १४ पुस । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र

बालकुमारी घटना छानबिन गर्न जिम्मेवार अधिकारीलाई हटाइएको छ: गृह मन्त्रालय

काठमाडौँ, १४ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटना छानबिनलाई वस्तुनिष्ठ बनाउनका लागि सुरक्षा, प्रशासन, ईपीएस र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका व्यक्तिगत सुरक्षा अधिकारीलाई जिम्मेवारीबाट हटाउने र निलम्बनको

जनताको असन्तोष क्रमश: निराशाबाट विद्रोहमा परिणत हुन थाल्यो: नेता केसी

काठमाडौँ, १४ पुस । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताको असन्तोष क्रमश: निराशाबाट विद्रोहमा परिणत हुन थालेको बताएका छन् । उनले सरकार र राजनीतिक दलहरूले सच्चिएर अब पनि सुशासन कायम

बालकुमारी घटना: मृतकका परिवारलाई दश लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ, १४ पुस । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भएकोे घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु १० लाख उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज

प्रधानमन्त्री कप महिला क्रिकेट: लुम्बिनीलाई हराउँदै कोशी प्रदेश क्वालिफायरमा

काठमाडौँ, १४ पुस । कप्तान रुविना क्षेत्री बेलबासेको सानदार अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ । जितको

बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

काठमाडौँ, १४ पुस । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य