Logo
समाचार
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, ६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतलनिवासमा

युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा गर्दैनाैँ: हमास

इजरायल, ६ पुस । गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायलले गरिरहेको आक्रमण पूर्णरूपमा अन्त्य नहुँदासम्म बन्धक बनाइएका थप मानिसलाई मुक्त नगर्ने जनाएको छ । युद्धविराम र बन्धक रिहा गर्ने

ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छ: मन्त्री बस्नेत

सुनसरी, ६ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको बताएका छन् । सुनसरीको इनरुवामा आयोजना गरिएको चार सय केभी क्षमताको सवस्टेशन उद्घाटन

विदेशी सहयोगकाे सदुपयोग हुनुपर्छ: सभामुख

काठमाडौँ, ६ पुस । सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले विदेशी सङ्घसंस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशीले बागमती प्रदेशलाई हरायो

काठमाडौँ, ६ पुस । प्रधाममन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

सुनसरी, ६ पुस । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गेरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा

कक्षा १० मा अध्ययनरत सबिनले उडाए ‘नमूना हवाईजहाज’

झापा, ६ पुस । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’

फ्रान्सका राष्ट्रपति म्याक्रोनले यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप

लन्डन, ६ पुस, (एएफपी) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई बिहीबार यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेको छ । राष्ट्रपति म्याक्रोनले बिहीबार चारैतिरबाट यौन आक्रमणकारीहरूको पक्षमा रहेको आरोपको सामना गर्नु

रामग्रामलाई पर्यटकीय क्षेत्र बनाइने

नवलपरासीपश्चिम, ६ पुस । नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलका रूपमा विकास गर्ने तयारी थालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषको

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

काठमाडौँ, ५ पुस । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र