
काठमाडौँ, ३० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । उक्त बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने
काठमाडौँ, ३० मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार

काठमाडौँ, २९ मङ्सिर । “न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छरु”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरे, “न्याय महँगो

काठमाडौँ, २९ मङ्सिर । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् । उच्च अदालत, पाटनले धरौटीमा छोड्ने आदेश दिएपछि शुक्रबार

काठमाडौँ, २९ मङ्सिर । सत्तारूढ दल नेपाली कांग्रेसको महासमितिको बैठक चौथो पटक सरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक आउँदो फागुन

काठमाडौँ, २९ मंसिर । डा.गोविन्द केसीले शुक्रवारदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिने सत्याग्रहको घोषणा गरेका हुन् । उनले

काठमाडौँ, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । बिहीवार उच्च अदालत पाटनले खाणलाई ३० लाख

काठमाडौँ, २९ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै

काठमाडौँ, २९ मङ्सिर । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयमा आज पद बहाली

इरान, २९ मङ्सिर । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान-बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ । “रास्क शहरमा