Logo
समाचार
बालकुमारी प्रदर्शन अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौँ, १३ पुस । ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको

गभर्नर अधिकारीविरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

काठमाडौँ, १३ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताविरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अधिकारीलाई गभर्नर

पाकिस्तानसँगको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जित्यो

मेलबर्न, १३ पुस । पाकिस्तानसँगको तीन खेलको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज सकिएको दोस्रो खेल ७९ रनले जितेसँगै अष्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला नै जितेको

युक्रेनको राजधानी कीएभसहित विभिन्न शहरमा व्यापक हवाई आक्रमण

काठमाडौँ, १३ पुस । रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त

राष्ट्रियसभा निर्वाचन: पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

काठमाडौँ, १३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य

इन्टरपोलको सहयोगमा फरार ३० आरोपित नेपाल फर्काइए

काठमाडौँ, १३ पुस । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण नेपालमा विभिन्न अपराध गरी विदेशका विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने क्रम

नर्सिङ शिक्षा सङ्कटमा, ६७ शैक्षिक संस्थाले बुझाए शिक्षामन्त्रीलाई चाबी

काठमाडौँ, १३ पुस । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी

कुवेतमा २५ नेपाली अलपत्र

काठमाडौँ, १३ पुस । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३

एकीकृत समाजवादीको नेतृत्वमा ७० वर्षे उमेर हद लगाउन नहुने बहस

काठमाडौँ, १३ पुस । नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् । बैठकमा उनीहरूले

घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन सरकार प्रयत्नशील छ: मन्त्री श्रेष्ठ

काठमाडौँ, १२ पुस । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन सरकार प्रयत्नशील रहेको बताएकी छन् । नेपाल आवास तथा जग्गा विकास सङ्घको आयोजनामा