
काठमाडौँ, २५ मंसिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले अन्य देशको तुलनामा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूसँग रहेको बताएका छन् । आगामी वैशाख ९ र १० गते

काठमाडौँ, २५ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २९ गते बस्ने भएको छ । मङ्सिर २९ शुक्रबार दिउँसो १२:१५ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा

काठमाडौँ, २५ मङ्सिर । सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा.गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा

भारत, २५ मङ्सिर । भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० अनुसार जम्मु-कश्मीरको विशेष दर्जा खोस्ने मोदी सरकारको निर्णयलाई वैधता दिएको छ । सर्वोच्च अदालतका मुख्य न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको ५

काठमाडौँ, २५ मंसिर । कोप-२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो निस्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा

कतार, २५ मंसिर । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेको बताएका छन् । उनले गाजा क्षेत्रमा नयाँ युद्धविराम र

काठमाडौँ, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्नेछ । संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर

काठमाडौँ, २५ मङ्सिर । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा

ढाका, २५ मङ्सिर (एएफपी) । प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले आगामी जनवरी

काठमाडौँ, २४ मङ्सिर । एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तरगत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी