Logo
समाचार
युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी

काठमाडौँ, १० पुस । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४

आज उधौली पर्व मनाइँदै

काठमाडौँ, १० पुस । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु

धनगढी सुपर लिगको फाइनलमा, आज काठमाडौँ र ललितपुर भिड्ने

काठमाडौँ, १० पुस । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ

रास्वपाको नारायणगढ-बुटवल दबाब यात्रा

नवलपुर, ९ पुस । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ-बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ । पार्टी सभापति रवि

‘प्रदेशलाई अधिकार सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका हुन्छ’

विराटनगर, ९ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताएका छन् । मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासङ्घ

सरकारको एक वर्षः ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि

काठमाडौँ, ९ पुस । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्वपूर्ण कामलाई अगाडि बढाएको छ । जलविद्युत् आयोजनाको

‘गरिबीको प्रस्थान’ लेखिएकाे ब्यानरसहित ८ हजार आप्रवासी मेक्सिकोबाट अमेरिकी सीमातर्फ जाँदै

अमेरिका, पुस ९ । मध्य र दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकाको सीमातर्फ अघि बढेको छ । भेनेजुएला, क्युबा, मेक्सिकोलगायत देशका झण्डै ८ हजार

गाजास्थित शरणार्थी शिविरमा आक्रमण: ७० जनाको मृत्यु

इजरायल, पुस ९ । इजरायलको हवाइ आक्रमणमा गाजापट्टीस्थित अल मगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । सघन बसोबास रहेको आवसीय भवनमा इजरायली सेनाले गरेको बम आक्रमणमा कैयौँ

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ, ९ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा मंगलबारका लागि बोलाइएको छ । पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार

नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित

काठमडौँ, ९ पुस । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कूनको यही पुस ७ र