Logo
समाचार
७१ सहसचिवको सरुवाले तरंग, भनसुन गर्न नसक्ने प्रदेश खेदिए

काठमाडौँ, १२ मंसिर । झन्डै दुई महिनाको गृहकार्यपछि सरकारले आइतबार सार्वजनिक गरेको ७१ जना सहसचिवको सरुवा सूचीले निजामति क्षेत्रमा तरंग ल्याए पनि केही सरुवा विवादित देखिएको छ । लामो समयपछि

धावनमार्गमा स्याल देखिए पछि बुद्ध एयरको जहाजले गर्यो ‘ओभरसुट’

काठमाडौँ, ११ मङ्सिर । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले आज साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट

प्रधानमन्त्री कोप-२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाने

फाइल तस्बिर काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३

थाइल्यान्डमा बेहुलाले बेहुलीसहित चार जनालाई गोली हाने

थाइल्यान्ड, ११ मङ्सिर । थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् । थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि

स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयनका लागि सङ्कल्प आवश्यक: महामन्त्री थापा

काठमाडौँ, ११ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताएका छन् । नेपाल चिकित्सक सङ्घद्वारा आज आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको

बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, ११ मङ्सिर । काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको

म्यानचेस्टर युनाइटेडको जितमा गार्नाचोको सानदार गोल

बेलायत, ११ मंसिर । इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले जित हासिल गरेको छ । युनाइटेडले एभर्टन माथि ३-० को जित निकालेको हो । म्यानचेस्टर युनाइटेडका

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

जनकपुरधाम, ११ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन

नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढ्यो

भारत, ११ मंसिर । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक

रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

नवलपरासी, ११ मङ्सिर । पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो