Logo
समाचार
स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयनका लागि सङ्कल्प आवश्यक: महामन्त्री थापा

काठमाडौँ, ११ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताएका छन् । नेपाल चिकित्सक सङ्घद्वारा आज आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको

बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, ११ मङ्सिर । काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको

म्यानचेस्टर युनाइटेडको जितमा गार्नाचोको सानदार गोल

बेलायत, ११ मंसिर । इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले जित हासिल गरेको छ । युनाइटेडले एभर्टन माथि ३-० को जित निकालेको हो । म्यानचेस्टर युनाइटेडका

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

जनकपुरधाम, ११ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन

नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढ्यो

भारत, ११ मंसिर । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक

रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

नवलपरासी, ११ मङ्सिर । पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो

‘आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ’

काठमाडौँ, १० मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताएका छन् । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख तथा उपसभामुख अष्ट्रेलिया जाँदै

काठमाडौँ, १० मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाने भएका छन् । संयुक्त

ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

ग्रिस, १० मङ्सिर । चौध मानिस सवार कोमोरोस-ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक

क्यानडाको राजदूतमा सिफारिस पौड्यालकाे नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौँ, १० मङ्सिर । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ । आइतवार बसेको समितिको बैठकले पौडेलसँगको छलफल र सुनुवाइपछि नाम अनुमोदन गरेको