Logo
समाचार
अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

काठमाडौँ, २६ मङ्सिर । अमेरिकी एफ १६ लडाकु विमान पश्चिमी दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । युएस फोर्सेस कोरियाको लडाकु विमान प्रशिक्षण अभ्यासको क्रममा राजधानी सियोलबाट करिव १८० किलोमिटर दक्षिणमा

१९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ, २६ मङ्सिर । १९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘डी’मा परेको छ । यो समूहमा

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

चीन, २६ मङ्सिर । सोमबार बिहानैदेखि सुरु भएको हिमपातका कारण चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा बालबालिकाहरुलाई अनलाइन माध्यमबाट पढाउन थालिएको छ । हिमपातसँगै हावाहुरी चल्न थालेपछि प्राथमिक र

राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

काठमाडौँ, २६ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई

साउदीमा नेपालीलाई तलब पाउन सकस

काठमाडौँ, २६ मंसिर । दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाएपछि रोजगारदाता कम्पनी छाडेर भागे । त्यसलगत्तै उनलाई सो रोजगारदाताले भगौडा कामदारको

थाइल्यान्डको रोजगारी म्यानमारमा ठगी !

काठमाडौँ, २६ मङ्सिर । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो

काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णय सदर, एक वर्षभित्र निर्वाचन गराउन आदेश

नयाँदिल्ली, २५ मङ्सिर (एएफपी) । भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह चलिरहेको मुस्लिम–बहुल काश्मीरको सीमित स्वायत्ततालाई खारेज गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको कदमलाई कायमै राख्दै एक वर्षभित्र त्यहाँ चुनाव गराउन

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ: डा.महत

काठमाडौँ, २५ मंसिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले अन्य देशको तुलनामा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूसँग रहेको बताएका छन् । आगामी वैशाख ९ र १० गते

कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते

काठमाडौँ, २५ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २९ गते बस्ने भएको छ । मङ्सिर २९ शुक्रबार दिउँसो १२:१५ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा

सङ्घीय संसद्का महासचिव गौतमद्वारा राजीनामा

काठमाडौँ, २५ मङ्सिर । सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा.गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा