Logo
समाचार
समयमा काम सक्ने पद्धति बसालौं: प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, २३ मङ्सिर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले समयमा काम सक्ने पद्धति बसाल्दा विकासले गति लिने बताएका छन् । बागलुङमा निर्माणाधीन उच्च अदालतको भवन निरीक्षणपछि शनिबार प्रधानन्यायाधीश श्रेष्ठले समयमा निर्माण कार्य

भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारिताको खाँचो: मुख्यमन्त्री शाह

सुदूरपश्चिम, २३ मङ्सिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो औँल्याएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपीनको रिहाइका लागि पहल गर्ने

काठमाडौँ, २३ मंसिर । परराष्ट्रमन्त्री एनपी साउद २१औँ दोहा फोरममा सहभागी हुन आज कतार प्रस्थान गरेका छन् । मन्त्री साउदले भोलिदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउनुका साथै उच्चस्तरीय

इराकको एक भवनमा आगलागी: १४ जनाको मृत्यु, १८ घाइते

इराक, २३ मंसिर । इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने  १८ जना घाइते भएका छन्

एकीकृत समाजवादीले उम्मेदवार छनोट गर्न सचिवालय बैठक बोलायो

काठमाडौँ, २३ मंसिर । नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ । बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका

पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालको नाम सर्वसम्मत

काठमाडौँ, २३ मंसिर । संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको शुक्रबारको बैठकबाट सर्वसम्मतिले

जीर्ण कारागारमा कैदीको भीड, नयाँ भवन रित्तै

ओखलढुङ्गा, २३ मङ्सिर । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो ।

आरोहणका लागि एक हजार ३२९ ले लिए अनुमति

काठमाडौँ, २३ मङ्सिर । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, २२ मङ्सिर । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रु सात लाख पाँच हजार ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई

१९ वर्ष मुनिको एसिया कप: नेपाल पाकिस्तानसँग पराजित

यूएई, २२ मंसिर । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६