
झापा , ३ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र षडयन्त्र गर्नेहरूले ‘बाटो तताउन’ कडा चेतावनी दिनुभएको छ। उहाको यो भनाइ केही दिन अघि पार्टीका चार नेताले

काठमाडौं, २ श्रावण । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । जिल्ला अदालत

काठमाडौं, २ श्रावण । नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको छ । अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको

काठमाडौं, १ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र युवा नेता दीपकराज जोशीबीच भेटवार्ता भएको छ । धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

काठमाडौं, १ श्रावण । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ । खुमलटार पुगेर कोइरालाले ‘प्रचण्ड’सँग दुई घण्टा छलफल गर्नुभएको

काठमाडौं, १ श्रावण । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताउनुभएको छ । वार्षिक उपलब्धिसम्बन्धी

झापा, १ श्रावण । बिर्तामोड नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको बुधवार भव्य समारोहका बीच उद्घाटन गरिएको छ । उक्त भवनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको हो । नयाँ

काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई

काठमाडौं, ३१ असार । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । उनीसँगै कार्यालय सहयोगी टीकाराम राउतलाई पनि

काठमाडौं, ३१ असार । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१